कतारलाई ११९ रनको विशाल अन्तरले पराजित गर्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। ११९ रनको जित नेपाली महिला राष्ट्रिय टिमको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै सर्वाधिक रन अन्तरको जित हो। यस...