काठमाडौं। टि–२० विश्वकपबाट बाहिर भइसकेको धारतले अब अर्को सिरिजको तयारी सुरु गर्दैछ । १७ नोभेम्बरदेखि भारत र न्यूजिल्याण्डबीच ३ टि–२० र २ टेस्टको सिरिज हुँदैछ । रिपोर्टका अनुसार टि–२० सिरिजको लागि रोहित शर्मालाई भारतको नयाँ कप्तान बनाउने तयारी छ...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology