काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम सम्मिलित टि–ट्वान्टी श्रृंखला खेल्ने भएको छ । ओमानको मस्कटमा हुने श्रृंखलामा नेपालसहित घरेलु टिम ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आयरल्यान्डले भाग लिने छन् । यो...