१० भदाै । इंग्ल्याण्डका जेम्स एन्डर्सन टेस्ट क्रिकेटमा ६०० विकेट लिने पहिलो तीव्र गतिको बलर बनेका छन् । ३८ वर्षका एन्डर्सनले पाकिस्तानसँगको अन्तिम टेस्टको पाँचौँ दिन अजहर अलीलाई क्याच आउट गरेर कीर्तिमानी विकेट लिएका हुन् । उनले सन् २००३...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology