नवलपुर । ओमान भ्रमण अन्तर्गत चार देश ( ओमान, नेपाल, आयरल्याण्ड र युएई ) सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले आयोजक ओमानसंग प्रतिस्पर्धा गर्दैछ। खेलमा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेपछि ओमानलाई ब्याटिंगको निम्तो दिएका छन्। सन्दिप नेपालको...