नवलपुर । समुह चरणको तेश्रो तथा अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘बि’ को विजेताको रुपमा नेपाल सेमीफाइनल पुगेको हो। नेपालले यस अघि ओमान र फिलिपिन्सलाई...