समाज
कावासोती। गण्डकी प्रदेशलाई भारतसँग जोड्ने बहुप्रतीक्षित दुम्किबास–त्रिवेणी सडक आयोजनाको वातावरणीय प्रक्रिया अझै अघि बढ्न सकेको छैन। प्रधानमन्त्रीको तहबाट विशेष चासो व्यक्त गरिएको भनिए पनि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सुरु हुन नसकेको हो। गत वैशाख ४ गते नवलपुर...
