समाज

नवलपरासीमा निषेधाज्ञा खुकुलो, पसलदेखि सरकारी कार्यालयसम्म खुल्ने

हरि शर्मा/परासी : पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ। चौथो पटकसम्म लगाईएको निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लाको पसल व्यवसायदेखि सरकारी कार्यालयको कामलाई सहज बनाइएको हो।   जिल्लामा साउन ३१ देखि पटक पटक समय थप गरेर निषेधाज्ञा लगाइएको थियो। आइतबारदेखि खुकुलो...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology