कावासोती । हुप्सेकोट ४ झ्यालबासमा निर्माण भएको देउराली प्राथमिक अस्पतालको भवन उदघाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल हुप्सेकोट आउने भएका छ्न ।
५ शैयाको अस्पतालको निर्माण सम्पन्न भए सँगै आगामी साउन ४ गते बिहान ११ बजे अस्पतालको उदघाटन गर्न स्वास्थ्य मन्त्री पौडेल हुप्सेकोट आउने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले जानकारी दिईन ।
शहरी विकाश मन्त्रालय अन्तरगतको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले भवन निर्माण सम्पन्न गरेको हो ।
प्रकाशित : २०८२ साउन ३ गते १७:५०
Facebook Comment