कावासोती । हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ ।
हुप्सेकोट गाउँपालिकाको १७ औं गाउँ सभामा उपाध्यक्ष पूर्णसिंह राना मगरले आगामी आर्थिक वर्षका लागि ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
रानाले गाउँ सभामा पेश गरेको बजेटमा सामाजिक विकासमा सबैभन्दा धेरै अर्थात् २६ करोड ८ लाख १४ हजार विनियोजन गरिएको छ । त्यसैगरी आर्थिक विकासतर्फ २ करोड ८४ लाख ६५ हजार, पूर्वाधार विकासमा १८ करोड २३ लाख, प्रशासन र सुशासनमा ७ करोड ७० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा २४ लाख ९० हजार छुट्याइएको छ ।

गाउँसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र उत्पादनमुखी बजेटमार्फत “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” अभियानलाई सार्थकता दिन खोजिएको बताए । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष रानाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, खानेपानी, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताए ।
त्यसै गरि बजेटमा प्रविधिमैत्री र आधुनिक शिक्षाको प्रवद्धनसहित न्यून दरबन्दी भएका विद्यालयका स्वयंसेवक शिक्षकलाई भत्ता थप गरिएको छ । “निरोगी हुप्सेकोट” अभियान अन्तर्गत जनस्वास्थ्य, विशेषज्ञ सेवा र बालमैत्री कार्यक्रमहरूका लागि विशेष बजेट विनियोजन गरिएको छ ।
त्यस्तै बजेटमा स्थानीय उत्पादन र कृषिमा यान्त्रीकरणका लागि ५२ लाख ५० हजार, व्यवसायिक पशुपालन र स्वास्थ्य सेवामा ७२ लाख छुट्याइएको छ । अर्गानिक खेती, मल, बीउ भण्डारण र बजार प्रवर्द्धनमा समेत बजेट रहेको उपाध्यक्ष रानाले बताए ।

गाउँपालिका भित्रको धौवादी क्षेत्रलाई हिल स्टेसनको रूपमा विकास गर्न, हुप्सेकोट चक्रपथ र अन्य सडकहरू स्तरोन्नतीका लागि ठूला आयोजना अघि बढाइएको,डिजिटल प्रशासन, सार्वजनिक सुनुवाई, र स्थानीय न्याय सम्पादनको सुधारमा लगानी गरिएको, सबै तहमा नागरिकमैत्री, जवाफदेही र पारदर्शी सेवा प्रवाहका कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ ।

बजेटको मुख्य स्रोतहरूमा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान, आन्तरिक राजस्व तथा गत वर्षको मौज्दात रहेको जनाइएको छ ।
We search
over approved car hire suppliers to find you
the very
best Indiera Alta rental prices available. As the primary memory fills up, the system moves
the least-used chunks pages to a swap file or page file on secondary storage, retrieving them later when needed. Typically, you cannot make an appointment
at a walk-in clinic. The second thing I did was breastfeed my new
baby again. Will tracing the lines carefully improve the look some? For
the latest information on courses,
what's coming up and special offers. Francis Xavier,
whose name the college bears, was a 16th century Spanish Jesuit saint who preached the good news
of Jesus Christ along
the coastline of India and in
other Asian countries. If they are not
going to put on
the meter it is best to confirm a price
before you get in the taxi. One aspect of this connection is revenge, both a sort og karmic revenge, and a more directly related
to the characters. Prime remained inert
until aspiring roboticist Cade
Yeager visited the
theater for salvage. Specific defects in enzymes
involved in long-chain and very long-fatty-acid-chains have been
identified 18—20 and the genetic defects will be described further in the molecular section below. You can look at the
label for the HDMI port you
used if you aren't sure which input to select. The Mob sets the dancing against the vibrant
backdrop of Miami.
Facebook Comment