पेट्रोलियम पदार्थको मूल्य बढाइयो

NAWALPUR TIMES

पेट्रोलियम पदार्थको मूल्य बढाइयो
petrol disel pump petrolium noc oil

कावासोती । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको  छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको  हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology