विश्वकप क्रिकेट: भारत र अफगानिस्तान खेल्दै

NAWALPUR TIMES

विश्वकप क्रिकेट: भारत र अफगानिस्तान खेल्दै
1696993244 afganisthan 1200x560 1

कावासोती । आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ।

नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने भारत र अफगानिस्तानबीचको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने भारतले आजको खेलमा जित हात पार्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने हशमतुल्लाह शाहिदीको कप्तानीमा मैदान उत्रने अफगानिस्तानले जित हात पार्दै पहिलो अङ्क जोड्न चाहन्छ।

जारी लिगमा दुबै टोलीले समान १/१ खेल खेलेका छन्। जसमा भारतले जित हात पारेको छ भने अफगानिस्तान पराजित भएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology