भरतपुर-७ कृष्णपुर माविमा पनि मतदान रोकियो

NAWALPUR TIMES

भरतपुर-७ कृष्णपुर माविमा पनि मतदान रोकियो
Nepal Police and Nepal Army Chitan Bhojad 1024x490 1

चितवन, वैशाख १०

चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं.११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको हो ।

कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । तर, भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ ।

कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।नारायणी अनलाइन बाट

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology