नवलपुरको लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रका लागि थप एक करोड बजेट

NAWALPUR TIMES

नवलपुरको लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रका लागि थप एक करोड बजेट
241495566 264312328872590 227125764214743245 n

नवलपुर । नवलपुरको लोकाहामा बनाउने भनिएको औद्योगिक क्षेत्रको लागि गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७९/८०को बजेटमा थप एक करोड विनियोजन गरेको छ ।

अहिले प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेशको बजेट प्रस्तुत गरिरहेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology