गोरखाबाट लुम्बिनी घुम्न आएको बस फर्किने क्रममा दाउन्नेमा दुर्घटना : ३० जना घाईते

NAWALPUR TIMES

गोरखाबाट लुम्बिनी घुम्न आएको बस फर्किने क्रममा दाउन्नेमा दुर्घटना : ३० जना घाईते
0f3cd5da8844e44da084ecc5ce054f02bc308a55622bc8599d372cad68ba883d.0

नवलपुर । पुर्व पश्चिम राजमार्गको बर्दघाट-४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न ।

आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी आएको बस फर्कने क्रममा दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैइरहेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology