बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन सुरु

NAWALPUR TIMES

बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन सुरु
mcc birodha 20220224071035

काठमाडौं : अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध प्रदर्शन सुरु भएको छ। काठमाडौंको बानेश्वरमा प्रदर्शन सुरु भएको हो।  बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेश हुँदैछ।

एससीसीमाथि छलफल हुने थाहा पाएपछि प्रदर्शनकारीहरु बिहानैदेखि सो क्षेत्रमा भेला भएका थिए।  अप्रिय घटना हुन नदिन नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

केहीअघिका  प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो। झपडपका क्रममा सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology