प्रेस चौतारी नवलपुरको अध्यक्षमा कोइराला

NAWALPUR TIMES

प्रेस चौतारी नवलपुरको अध्यक्षमा कोइराला
1642007659800

नवलपुर । प्रेस चौतारी नवलपुरको अध्यक्षमा शालिकराम कोइराला सर्वसम्मत चयन भएका छ्न ।

बुधबार कावासोतीमा सम्पन्न प्रेस चौतारी नवलपुरको छैटौं अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसै उपाध्यक्षमा दयाराम आचार्य, महिला उपाध्यक्षमा ज्ञानु पंगेनी  , सचीवमा तिर्थराज डुम्रे, सहसचिवमा भिम भुसाल र गोविन्द नेपाली , कोषाध्यक्षमा भविष्वर पाण्डे चयन भएका हुन ।

त्यसै गरि सदस्यहरुमा गंगा विश्वकर्मा, हिमा अर्याल ,तुलसीदेवि खनाल, रोशनी बानिया, सुरक्षा कंडेल, नारायणप्रसाद सापकोटा, ढुण्डिराज केसी , राजु चापागाईं, प्रियधन पाण्डे, खेमनारायण महतो, सविन श्रेष्ठ , मदन अर्याल , विष्णु चापागाईं, होमनाथ पौडेल, लक्ष्मण कंडेल, दिपक शर्मा र प्रकाश गिरी चयन भएको जनाईएको छ ।

अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व सन्चार मन्त्री गोकुल बास्कोटाले उदघाटन गरेका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology