मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह निर्वाचित

NAWALPUR TIMES

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह निर्वाचित
1639736811010

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

२७७६ मत ल्याएर मुस्लिम कोटाबाट फर्मुल्लाह विजयी भएका हुन् । अर्का उमेदवार शेख वकिलले  १८७१ मत ल्याएका छन् । हिजोदेखि सहमहामन्त्रीको मतगणना जारी छ ।  अनौपारिक रुपमा मतपरिणामबारे सूचना दिइए पनि  समितिले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology