हिमाल र कुहिरो : घण्टाचुलीबाट देखिएको मनाेरम दृश्य (तस्वीरमा)

NAWALPUR TIMES

हिमाल र कुहिरो : घण्टाचुलीबाट देखिएको मनाेरम दृश्य (तस्वीरमा)
KN Damauli ghantachuliphoto2 2048x1365 1

दमाैली । तनहुँको देवघाट गाउँपालिका- १, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो । यहाँबाट देखिने मनाेरम दृश्यले पर्यटकहरुलाई गदगद तुल्याउँछ । – तस्वीर : रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology