कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित

NAWALPUR TIMES

कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित
Congress Nepali Congress1632365932 1

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको सभापति पदमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेको स्रोतले जानकारी दियो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

शनिबार सुर्खेतमा भएको मतदानमा कुल ७७१ मध्ये ७५४ मत खसेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology