ललितपुरको मंगलबजारमा आगलागी : ४ को मृत्यु

NAWALPUR TIMES

ललितपुरको मंगलबजारमा आगलागी : ४ को मृत्यु
Fire aago

ललितपुर : ललितपुरको मंगलबजारमा आगलागीमा परी ४ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ पुरानो तीनतले घरमा आगलागी हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परी अन्य २ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

पाटनको मंगलबजारस्थित चक्रबहिल भन्ने स्थानमा आगलागी भएको हो। ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको भनिए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology