देशभर चिसो बढ्न थाल्योः दिउँसो घाम, विहान-वेलुकी जाडो

NAWALPUR TIMES

देशभर चिसो बढ्न थाल्योः दिउँसो घाम, विहान-वेलुकी जाडो
kathmandu sunsine 2078

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर विस्तारै चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुने विभागको भनाइ छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ ।

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology