लामो रस्साकस्सीका बिच एमाले कावासोतीमा ढुंगानाको अध्यक्षतामा नगरकमिटी सर्वसम्मत घोषणा

NAWALPUR TIMES

लामो रस्साकस्सीका बिच एमाले कावासोतीमा ढुंगानाको अध्यक्षतामा नगरकमिटी सर्वसम्मत घोषणा
poster 2021 10 27 061101

कावासोती । लामो रस्साकस्सीका बिच  नेकपा एमाले कावासोतीको नगर कमिटी सर्वसम्मत घोषणा गरिएको छ ।

लामो कसरतका बाबजुत बुधबार अबेर राती रामकृष्ण ढुंगानाको अध्यक्षतामा नगरकमिटी घोषणा गरिएको हो ।

ढुंगानाको अध्यक्षतामा घोषणा गरिएको समितिको उपाध्यक्षमा ईश्वरी भुसाल ढकाल,सचीवमा राजेन्द्रप्रसाद पाण्डे, २ जना उपसचिवमा होम बहादुर बिक र धनिराम गुरौ सर्वसम्मत चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology