अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

NAWALPUR TIMES

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन
sadak aburadda 1

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology