शेयर बजारको पूँजीगत लाभकर साढे २ प्रतिशत बढ्यो

NAWALPUR TIMES

शेयर बजारको पूँजीगत लाभकर साढे २ प्रतिशत बढ्यो
Budget Design Tax 20210529174457

सरकारले शेयर कारोबारवाट लाभ प्राप्त गर्ने लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर २ दशमलव ५ प्रतिशत बढाएको छ । यस अघि ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । सरकारले यस वर्ष बढाएको साढे २ प्रतिशत पूँजीगत लाभकरको भार भने अल्पकालिन लगानीकर्तामा मात्र पर्ने भएको छ ।

सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा मात्र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology