नवलपुरमा होमआईसोलेशनमा रहेकी महिलाको मृत्यु

NAWALPUR TIMES

नवलपुरमा होमआईसोलेशनमा रहेकी महिलाको मृत्यु
death in hospital corridor

नवलपुर । कोरोना संक्रमित भएर घरमै बसेकी महिलाको नवलपुरमा मृत्यु भएको छ । बिनयीत्रिवेणी गाउँपालिका वडा नं २ निवासी ५६ वर्षीया महिलाको गएराति मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
बैशाख २४ गते दुम्किबास स्वास्थय चौकिमा गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology