कावासोतीमा कोरोना संक्रमणले ६३ वर्षीय पुरुषको मृत्यु

NAWALPUR TIMES

कावासोतीमा कोरोना संक्रमणले ६३ वर्षीय पुरुषको  मृत्यु
death in hospital corridor

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गएको छ ।

गत वैशाख २० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिए पछि होम आईसोलेसनमा रहेको उनको वैशाख २२ गते राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिएका छ्न ।

यो सँगै जिल्लामा कोरोना संक्रमणले मृत्युु हुनेको संख्या ३८ पुगेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology