मुख्यमन्त्री गुरुङमा कोभिड-१९ संक्रमण

NAWALPUR TIMES

मुख्यमन्त्री गुरुङमा कोभिड-१९ संक्रमण
1620204900932

पोखरा : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमा कोभिड-१९ संक्रमण देखिएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङको सीटी भ्यालु १७ छ । अहिले गुरुङ आफ्नै सरकारी निवासमा आइसोलेसनमा छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology