देवचुलीमा लगाईएको ताला फोडियो

NAWALPUR TIMES

देवचुलीमा लगाईएको ताला फोडियो
received 793732844601744 scaled

कावासोती । देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला प्रहरीले फोडेको छ ।

प्रहरीको सहयोगमा नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला फोडिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गोविन्द सिग्देलले बताएका छ्न ।कोरोनाको दोस्रो लहर सुरु भएर विकराल परिस्थिति आउदा पनि नगरपालिकाले आवश्यक तयारी नगरेको भन्दै सचेेेत नागरिक  समूहले केही समय पहिले ताला लगाएको  थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology