थप १६२ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

१८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको नमुना परीक्षण गर्दा कुल १६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology