ओलीले बनाए गृहमन्त्री बादलसहित २३ जनालाई केन्द्रीय सदस्य

NAWALPUR TIMES

                               फााइल      तस्बिर                                  काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ जनालाई केन्द्रीय सदस्य बनाएका छन् ।

आज बालुवाटारमा भएको ओलीपक्षीय केन्द्रीय सदस्यहरुको भेलाले २३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको नेता राजेन्द्र गौतमले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology