सेना दिवसको तयारी अभ्यासमा प्यारासुट दुर्घटना, ३ जना सैनिक भृकुटीमण्डपमा खसे

NAWALPUR TIMES

सेना दिवसको तयारी अभ्यासमा प्यारासुट दुर्घटना, ३ जना सैनिक भृकुटीमण्डपमा खसे
1615272078708

काठमाडौं। महाशिवरात्रीका दिन पर्ने नेपाली सेनाको सेना दिवसका दिन देखाइने सैन्य कौशलको अभ्यास गरिरहेका बेला नेपाली सेनाको प्यारासुट दुर्घटनामा परेको छ । प्यारासुटबाट हाम्पालेका ३ जना प्याराजम्पर सैनिक दुर्घटनामा परेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका कारण सैनिकहरुलाई गम्भीर चोट भने लागेको छैन । हाम्फालेका यी ३ प्याराजम्परहरु टुँडिखेलमा झर्ने तय थियो । तर, हावाको बहावका कारण सन्तुलन नमिलेपछि उनीहरु भृकुटीमण्डपमा झर्न पुगेका हुन् । उनीहरुको उद्धार भइरहेको सहायक रथी पौडेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology