निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित

NAWALPUR TIMES

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित
karmachari sarkari jagir

काठमाडौं, ६ असोज । सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।

कर्मचारीको ट्रेड युनीयनको चुनाव २४ असोजका लागि तय भएको थियो । कोभिड १९ को जोखिमका कारण भन्दै चुनाव स्थगित भएको हो ।
चुनाव स्थगित भएसँगै अहिलेको पदाधिकारीले अझै केही समय नेतृत्व लिने भएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology