काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन ।
आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा बालुवाटारमा बोलाइएको बैठकमा अनुपस्थित भएका हुन्।
उनी आजैबाट होम आइसोलेसनमा बसेका छन्।
प्रकाशित : २०७७ असोज १ गते १४:१२
Facebook Comment