नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ५ सय पुग्यो

NAWALPUR TIMES

नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ५ सय पुग्यो
received 402035130687189 1

 

कावासोती । नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकाहरुमा गैंडाकोट-१३ का ३५ वर्षीय पुरुष, कावासोती-३ कि ३९ वर्षीय महिला र देवचुली-२ का ६६ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५०० पुगेको छ भने संक्रिय संक्रमितको संख्या १५७ जना रहेको छ । हालसम्म निको हुने संख्या ३४२ जना रहेको छन भने एक जना संक्रमितको मृत्यु भएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology