कावासोती । पुर्वी नवलपरासीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिवार दिउँसो प्राप्त रिपोर्ट अनुसार संक्रमित हुने हरुमा जिल्लाको कावासोती नगरपालिका वडा नं २ का ४५ , ३३ वर्षिय २ पुरुष र ३३ वर्षिय एक महिला रहेका छ्न ।
त्यसतै जिल्लाकै गैंडाकोट नगरपालिका वडा नं २ का ४५, ५६ र ६२ वर्षिय ३ पुरुष , ५१ र २९ वर्षका २ महिला , गैंडाकोट नगरपालिका वडा नं ७ का २५,२९,५०,५०, वर्षीय ४ महिला र ३ वर्षीय बालकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए । थप विवरण केही बेरमा ।
प्रकाशित : २०७७ भदौ ११ गते १४:३८
Facebook Comment