साताकाे पहिलाे दिन ह्वातै बढ्याे सुनकाेे भाउ, कति छ त आजकाेे मुल्य

NAWALPUR TIMES

साताकाे पहिलाे दिन ह्वातै बढ्याे सुनकाेे भाउ, कति छ त आजकाेे मुल्य
gold jewellery

नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा रु. ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापावाल सुन तोलामा रु. ८६ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको हो ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु. ८६ हजार २०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आइतबार तोलामा ८६ हजार १५० मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु. ८५ हजार ७५० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा रु. १ हजार २७० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology