सचिवालयका एक कर्मचारीमा कोभिड-१९ देखिएपछि देउवा होम आइसोलेसनमा

NAWALPUR TIMES

सचिवालयका एक कर्मचारीमा कोभिड-१९ देखिएपछि देउवा होम आइसोलेसनमा
1592149537.sher bdr deuba

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन ।

 

आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा बालुवाटारमा बोलाइएको बैठकमा अनुपस्थित भएका हुन्।

 

उनी आजैबाट होम आइसोलेसनमा बसेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology