पृथ्वीसुब्बा गुरुङ फेरि बने मुख्यमन्त्री

NAWALPUR TIMES

पृथ्वीसुब्बा गुरुङ फेरि बने मुख्यमन्त्री
1620820431887

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् ।

आज प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology