पदाधिकारी चयन गर्न माओवादीको नवनिर्वाचित केन्द्रीय समिति बैठक

NAWALPUR TIMES

पदाधिकारी चयन गर्न माओवादीको नवनिर्वाचित केन्द्रीय समिति बैठक
1641178815108
काठमाडौ । पार्टीका केन्द्रीय पदाधिकारी चन गर्न माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ।

पदाधिकारी चयन गर्न माओवादीको नवनिर्वाचित केन्द्रीय समिति बैठक 1
 

पदाधिकारी चयन गर्न माओवादीको नवनिर्वाचित केन्द्रीय समिति बैठक 2

यो नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक हो। अपराह्न ३ बजे ललितपुर सानेपास्थित हेरिटेज प्लाजामा बस्ने बैठकले पदाधिकारी चयन गर्नेछ।

माओवादीको आठौँ महाधिवेशन २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै आइतबार सम्पन्न भएको छ। सोही केन्द्रीय समितिबाट पदाधिकारी चयन गर्न लागिएको हो।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology