सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । उक्त ऐतिहासिक मूर्ति पाटनस्थित मन्दिरको हो । उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्स मा राखिएको थियो । नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको छ । दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने जनाएको छ ।
नेपालबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकी सरकारद्वारा हन्तान्तरण
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
नवलपुर हाटबजार व्यवस्थापन समितिको साधारण सभा सम्पन्न
-
सरकारी विज्ञापन नीतिविरुद्ध नेपाल पत्रकार महासंघ नवलपुरको ज्ञापनपत्र
-
नवलपुरका केही मन्टेस्वरीमा मूल्य नखुलेका पुस्तक मनपरी दरमा बेचिएको अभिभावकको आरोप
-
सेयर बजार: क्षणिक नाफाको भ्रमदेखि दीर्घकालीन बुद्धिमत्तासम्म, सुरुवाती लगानीकर्ताको वास्तविक मार्गदर्शन
-
वैशाख १२ देखि राइनो संरक्षण गोल्डकप हुने
-
दुम्किबास- त्रिवेणी सडकमा प्रधानमन्त्रीको चासो, तत्काल ईआईए को काम अगाडी बढाईने
-
शिक्षा मन्त्रीलाई शिक्षा अधिकृतको खुल्ला पत्र : सरोकारवालामा परेको अन्यौलता स्पष्ट पारिदिनुस

Facebook Comment