देवचुलीका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा निधन

NAWALPUR TIMES

कावासोती । नवलपुरको देवचुली नगरपालिका वडा नं १ का ६४ वर्षीय पुरुषको निधन भएको छ । मृगौलाको दिर्घ रोगी र निमोनियाका बिरामी उनिमा गत भाद्र १९ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यो संगै नवलपुरमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology