ट्रकको ठक्करबाट हात्ती घाइते

NAWALPUR TIMES

ट्रकको ठक्करबाट हात्ती घाइते
1628783312997

ट्रकले ठक्कर दिँदा बारामा एक हात्ती घाइते भएको छ। राति ८:४५ बजेको समयमा ट्रकले त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको हो।
हात्तीको उद्दारका लागि निकुञ्जको टोली घटनास्थलतर्फ आउँदै छ। कलश यात्रामा लगिएको हात्ती फर्किने क्रममा ट्रकले ठक्कर दिएको हो।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology