ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई बोलाइयो फिर्ता

NAWALPUR TIMES

ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई बोलाइयो फिर्ता
deuba cabinet

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा विभिन्न देशमा नियुक्त गरिएका सबै राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले विभिन्न देशमा नियुक्त गरेका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ ।’

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology