काठमाडौ । नेपालमा विद्युतीय राहदानीको युगमा प्रवेश गरेको छ । बुधबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी प्रदान गरेपछि नेपाल विद्युतीय राहदानीको युगमा प्रवेश गरेको हो । अब नेपाल र...