एनसेलले बुधबार बोलकबोलमार्फत फोरजीका लागि उपयुक्त १८ सय ब्याण्डको फ्रिक्वेन्सी हात पारेको छ । तर, बुधबार नै सर्बोच्च अदालतले फ्रिक्वेन्सी अक्सनकाविरुद्ध सिजी टेलिकमले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश पनि दिएको छ । फ्रिक्वेन्सी बोलकोल रोक्न माग...