काठमाडौं । तपाईँ हामी सधैँजसो सामाजिक सञ्जालमा सक्रिय भइरहेकै हुन्छौं । कतिपयका लागि त सामाजिक सञ्जाल बिहानीसँगै दिनको सुरुवात र राति सुत्नु अघिको नित्यकर्म नै बनिरहेको हुन्छ । हामीले चलाइरहेका सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, ट्वीटर आदिमा दिनहुँ नयाँनयाँ...