काठमाडौं। बजार बढ्न थालेपछि ‘जायन्ट’ कम्पनीले इन्टरनेट सेवामा लगानी गर्न थालेका छन्। कोरोना महाव्याधिसँगै मानिसहरू घरै बसेर काम गर्ने क्रम बढेपछि इन्टरनेट युजर दिनदिनै बढेका छन्। ब्याण्डविथको खपत वृद्धि भएको छ भने आइएसपीको व्यापारले गति लिएको छ। नयाँ कम्पनीको लगानीले...