सूचना प्रविधि
विश्वभरका बौद्धिक संस्थाहरुमाथि अनुसन्धान तथा निगरानी गर्न सक्ने अन्तराष्ट्रिय अंगको आवश्यकता छ । ताकि निगरानी प्रक्रियाका लागि विभिन्न मुलुकका सरकारले नागरिकको व्यक्तिगत डेटाको दुरुप्रयोग गर्न नसकुन् । युरोप डेटा संरक्षण बाेर्डले इन्टेलिजेन्स संस्थाहरुलाई निगरानीका लागि कति हदसम्म अख्तियारी दिने...
