काठमाडौं । आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको एक हप्ता अगावैबाट कुनैपनि नयाँ राजनीतिक विज्ञापन प्रकाशन नगर्ने फेसबुकले घोषणा गरेको छ । तर पहिलेदेखि नै फेसबुकमा प्रकाशित विज्ञापनहरु भने निरन्तर रहने फेसबुक सिइओ मार्क जुकरबर्गले खुलासा गरेका...